बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।

 

 

 

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसको यो आकस्मिक बैठक जारी रहेको हो ।

 

 

बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा जारी रहेको हो ।

 

 

 

केपी ओली नेतृत्वको सरकार प्रति देखिएको असन्तुष्टि पछि कांग्रेसले छलफलमा डाकेको हो ।

 

 

 

हिजो साँझ दुइ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?