बर्दियामा एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा एक महिलाको शव फेला परेको छ। राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङको शव फेला परेको हो।उनको आफ्नै घरमा शव फेला परेको हो। प्रहरीले घटनाका विषयमा अनु्सन्धान गरिरहेको जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?