शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको एक समितिको बैठक आज पनि बस्दैछ ।

 

 

 

सङघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

 

 

 

बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने छ ।

 

 

 

बैठक सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?