शिक्षा
काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षामा शुरु हुदै छ । कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार...
पुरा पढ्नुहोसघोडाघोडी । घोडाघोडीको वडा नम्बर ४मा अवैध रुपमा सन्चालित डायनामिक एकेडेमीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न नगरपालिकाले पत्र काटेको छ। नगरपालिकाको वडा नम्बर १ मा दर्ता रहेको डायनामिकले नगरपालिकाको स्वीकृति बिनै वडा नम्बर...
पुरा पढ्नुहोसकैलाली । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहन एक प्रधानाध्यापकले बालबालिका...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक...
पुरा पढ्नुहोसकाठमाडौ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा इडुरोम सञ्चालन गर्ने भएको छ । यसका लागि नागरिक उड्डयन कार्यालय र नेपाल रिशर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि...
पुरा पढ्नुहोसकाठमाडौँ । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् ।शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका...
पुरा पढ्नुहोसकैलाली । कैलालीको घोडाघोडीमा एक विद्यालय दर्ता बिना अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ । उक्त विद्यालयले नगरपालिकाको अनुमति बिना विद्यार्थी भर्ना गरेको पाइएको हो । जिल्लाको घोडाघोडी नगरपालिका-४ जनकपुरमा ‘डाईनामिक एकेडेमी’ नाममा सञ्चालनमा रहेको...
पुरा पढ्नुहोसकाठमाडौँ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही...
पुरा पढ्नुहोसमहेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् ।सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति...
पुरा पढ्नुहोससिरहा। सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिनादेखि तलव पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरुको आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलव भत्ता...
पुरा पढ्नुहोस