शिक्षा
काठमाडौँ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।पूर्वमन्त्री विरेन्द्र प्रसाद महतोले प्रतिनिधि सभाको बैठकमा आफ्नो छोराको...
पुरा पढ्नुहोसरौतहट । रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण बिद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले...
पुरा पढ्नुहोसहेटौँडा | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एक समारोहको आयोजना गरी एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिद्यालयलाई सम्मान गरेको छ।कार्यक्रममा जिल्लाका ३७ विद्यालयका २ सय ५७...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरु अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरु पनि सफा भएका छन् । विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा कविता वाचन र कविता प्रतियोगिता गरी भानुजयन्ती मनाइएको छ। २११ औं भानुजयन्तीका अवसरमा सत्रौं उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितालगायत गतिविधि गरी विद्यालयले भानुजयन्ती मनाएको हो।विद्यालयले आयोजना...
पुरा पढ्नुहोसमहोत्तरी । रौतहट चन्द्रपुरका लक्षमण अधिकारी पहिलेदेखि नै होटल सम्बन्धि सिप सिकेर आत्मनिर्भर वन्न चाहन्थे । युवाअवस्थामा कुक सिकेर नेपाल कै कुनै ठुलो होटलमा काम गर्ने रहर वनाएतापनी अधिकारीको सपना पारिवारिक जिम्मेवारीका कारण पुरा हुन...
पुरा पढ्नुहोसरौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका...
पुरा पढ्नुहोसरौतहट- मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ। बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विधार्थी संख्यामा मात्र एक जना शिक्षक रहेको पाइएको छ। राजतन्त्र हुँदै हाल संघीयतासहितको लोकतान्त्रिक...
पुरा पढ्नुहोसकाठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि...
पुरा पढ्नुहोस