शिक्षा
काठमाडौँ । शिक्षा मन्त्रालयले बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा कोटा बारे स्पष्ट गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै तोकिएको संख्या बमोजिमको विद्यार्थीहरूको सम्पर्क विवरण सहितको नामावली सिफारिस गरी पठाइएको जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थी नेतृत्व चयनका लागि आमनिर्वाचनको झल्को दिने गरी प्रयोगात्मक अभ्यास गराएको छ। आआफ्नो सदनको लिडर चुन्न वास्तविक निर्वाचनको आभास हुने गरी आइतबार विद्यार्थीहरू निर्वाचनमा होमिएका थिए।आफ्नो सदनको...
पुरा पढ्नुहोसबारा। बाराको निजगढ नगरपालिका–५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा साताको हरेक शुक्रबार यस बिद्यालयका शिक्षकहरू आआफ्ना जातीय पोसाकमा आएर पठनपाठन सुरु गरेको छ । २०२२ सालमा स्थापना भएको यस विद्यालयले जातीय पोसाकले आफ्नै...
पुरा पढ्नुहोसभक्तपुर । २१ आंै शताव्दीको अहिलेको शिक्षा व्यक्तिको सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछें व्यासीले शनिबार नवआगन्तुक विद्यार्थीलाई स्वगतमा गरेको फ्रेसर्स् वेलकम (नवआगन्तुकलाई...
पुरा पढ्नुहोसमकवानपुर | मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ। राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले...
पुरा पढ्नुहोसबारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा...
पुरा पढ्नुहोसकैलाली। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय क्याम्पस सुखडमा नियमित शिक्षक नभएको भन्दै विद्यार्थीहरुले आज क्याम्पस अध्यक्ष र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन । छात्राहरुलाई स्यानेटरी प्याडको ब्यवस्था गर्नु पर्ने,...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।...
पुरा पढ्नुहोसवीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड...
पुरा पढ्नुहोसहेटौंडा । शुक्रबारदेखि देशभर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भयो । देशभरबाट ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएको यस परीक्षामा मकवानपुरका मात्र ७...
पुरा पढ्नुहोस