शिक्षा
भैरहवा। लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन संकायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव आईतबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच, नृत्य,...
पुरा पढ्नुहोसपथरी - मोरङको पथरीशनिश्चरे वडा नम्बर २ मा रहेको चिनारी बोर्डिङले बिहीबार आफ्नो १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।विद्यालयले विभिन्न सांगीतिक कार्यक्रम तथा पुरस्कार वितरणसहित वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।विद्यालयका संस्थापक वीरेन...
पुरा पढ्नुहोसरौतहट - सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्।कटहरियाका पूर्वशिक्षकदवय लक्ष्मीनारायण यादव र रामाश्रेप्रसाद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११ को...
पुरा पढ्नुहोसमहोत्तरी ।महोत्तरीको बर्दिवास नगरपालिकाले मगर दिवस र माझी दिवसको अवसरमा नगरभरी सार्वजनिक विदा दिने भएको छ ।नगर कार्यापालिकाको मंगलबार वसेको वैठकले १५ गते मगर दिवस र २० गते माझी दिवसको दिन सार्वजनिक विदा दिने...
पुरा पढ्नुहोसरौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री रहमान...
पुरा पढ्नुहोसविराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ ।भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक...
पुरा पढ्नुहोसभैरहवा। सिद्धार्थनगर नगरपालिका १२ स्थित काशी नोवेल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ( आईएसओ) लोगो प्राप्त गरेको छ । विद्यालयको प्रङ्गणमा बुधबार एक समारोहका बीच उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आईएसओ को चिन्ह काशी नोवेल एकेडेमीलाई...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले भारतमा बिधार्थीलाइ अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा बिधार्थी पढन पठाउन रोक्ने चेतावनी दिएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी...
पुरा पढ्नुहोससिरहा । सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित आधारभूत विद्यालय नवकाटोल लड्कन्हामा विभिन्न शीर्षकमा जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापककै मिलोमतोमा लाखों रुपैयाँ...
पुरा पढ्नुहोस