बि.सं.२०८१ पुष २१ गते आईतबार, ई.सं.२०२५ जनवरी ५, नेपाल सम्बत ११४५ पोहेलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल षष्ठी, पञ्चाङ्ग: व्यतिपात कौलव पूर्वभाद्र, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज...
पुरा पढ्नुहोसकाठमाडौ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो।बिहीबार समग्र बजारमा ४ अर्ब...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ।त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्रीहरूलाई बोलाएका...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखी बढेको छ । आईतबार पनि सुनको भाउ १७ सय ले बढेको छ । लगातार ६ दिनमा सुनको भाउ ७२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी...
पुरा पढ्नुहोसकाठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ६४...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको...
पुरा पढ्नुहोसकाठमाडौं । आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६२ हजार ४ सयमा कारोबार भएको छ ।यसअघि मंगलबार...
पुरा पढ्नुहोसकाठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले बह्दर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ ।यसअघि...
पुरा पढ्नुहोसकाठमाडौँ । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि शुरु हुदै छ ।२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि...
पुरा पढ्नुहोस