हाम्रो बारेमा अन्य

“सबैको साथ सबैको विकास”वैज्ञानिक मिडिया प्रा.लि द्वारा संचालित वैज्ञानिक मिडिया च्यानलले राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डा बिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।

राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञान प्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोज मुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गए पछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

सत्य तथ्य र निष्पक्ष समचार गीत-संगीत साथै तपाईंसँग अनौठा कला दुख सुख हासो पिडा परेको छ ।भने सम्पर्क मोबाइल नम्बरमा सम्पर्क गर्नु होला। नयाँ नयाँ भिडियो हरु हेर्नका लागि हाम्रो च्यानल सस्क्राइब, लाइक, फलो, कमेन्ट गर्नुहोला।

यस च्यानलमा रहेका गीत-संगीत तथा भिडियोहरु कपि डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित अन्तराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ धन्यवाद।‌।