आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले बह्दर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ ।यसअघि मंगलबार सुन तोलाको एक लाख ६८ हजार २ सयमा कारोबार भएको थियो  ।त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको २०१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?