काठमाडौंमा भुकम्पको धक्का महशुश, तिब्बत केन्द्र

काठमाडौं। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।बिहान ५:५५ बजे यो महशुश गरिएको हो।  तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भुकम्प ५.३ म्याग्निच्युडको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?