
कैलाली । एक महिला कोठामा मृत फेला परेकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरकी ४६ वर्षीया कृष्णादेवी चौधरी मृत अवस्थामा फेला परेकी हुन्।
दिपनगरका राजकुमार चौधरीकी श्रीमती कृष्ण आइतवार घरको कोठामा मृत फेला परेकी हुन्। उनी आइतबार घरको कोठामा सुतेकी थिइन। उनी सोमवार बिहान कोठामा मृत फेला परेकी प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडले घटनाको अनुसन्धान गर्र्दैछ।