
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः०० बजे बस्नेछ ।आजको बैठकमा केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथों बार्षिक प्रतिबेदन आर्थिक बर्ष २०८०÷०८१’ पेश गर्नेछन् ।शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पति भएको तिलगङ्गा नेत्र विश्व बिधालय बिधेयक, २०८१ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।साथै, २०६४ र २०७० संबिधानसभा समानुपातिका सांसद तथा पुर्व राज्यमन्त्री खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।