बोराभित्र भेटियो महिला र पुरुषको शव

चितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?