रबि लामिछानेको मुद्दामा सुनवाइ जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सुनवाइ जारी रहेकाे छ ।

 

 

 

सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा साे सुनवाइ भइरहेकाे छ ।

 

 

 

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको बिरूद्द सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायधिस ढुंगानाको इजालासमा परेको हो ।

 

 

 

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन्।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?