
बिराटनगर । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ ।मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।कोशीमा मतगणना अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन । उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ ।