राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा

काठमाडौ।  गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् ।

 

 

हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।

 

 

नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजिनामा बुझाएका हुन् ।

 

 

 

तर, काम गभर्नर तिम्सिनाले भने अझै उनको राजिनामा स्विकृत गरिसकेकी छैनन ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?