लम्कीका युवा भरत जोशीले सुदुरपश्चिम रोयल्सले उपाधि जितेमा पुरस्कार दिने घोषणा

कैलाली । नेपाल प्रीमियर लिगको पहिलो संस्करणमा सहभागी सुदुरपश्चिम रोयल्सले लिगको उपाधि जितेमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार दिने लम्कीका युवा भरत जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?