सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार

काठमाडौं। सुनको मूल्य फेरी पनि बृद्दी भएको छ। साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।

 

 

 

जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

 

मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।

 

 

 

त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?