सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार भएको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ६६ अंकले बढेको छ ।जसका कारण २६००.२८ को विन्दुमा पुगेर आजको कारोबार रोकिएको छ ।साताका चौथो दिनमा ३ सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर  ४५ हजार ९४ पटक खरिदबिक्री भएको छ ।जसवाट ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० मूल्य बराबरको कारोबार हुन पुगेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?