हाम्रो बारेमा

“सबैको साथ सबैको विकास” वैज्ञानिक मिडिया प्रा.लि द्वारा संचालित वैज्ञानिक मिडिया च्यानलले राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डा बिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञान प्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोज मुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गए पछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् । सत्य तथ्य र निष्पक्ष समचार गीत-संगीत साथै तपाईंसँग अनौठा कला दुख सुख हासो पिडा परेको छ । भने सम्पर्क मोबाइल नम्बर +9779858484833 मा सम्पर्क गर्नु होला। नयाँ नयाँ भिडियो हरु हेर्नका लागि हाम्रो च्यानल सस्क्राइब, लाइक, फलो, कमेन्ट गर्नुहोला।। यस च्यानलमा रहेका गीत-संगीत तथा भिडियोहरु कपि डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित अन्तराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ धन्यवाद।‌


सूचना तथा प्रसारण विभाग दर्ता नं : ३१८१


कम्पनी रजिष्‍ट्रार दर्ता नं : २७१८३६


प्रेस काउन्सिल नेपाल दर्ता नं : ३१९२


विज्ञापन बोर्ड दर्ता नं : ०१३४


विज्ञापन एजेन्सी दर्ता नं : ०००२४५


नेपाल नागरिक उड्डयन प्राधिकरण ड्रोन दर्ता नं : B/2025/085M


जिल्ला प्रशासन कार्यालय दर्ता नं : ०४


नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग दर्ता स्थायी लेखा नं : ६१००९५४४७


डोमेन दर्ता नं : १०६८


बर्दगोरिया गाउँपालिका दर्ता नं. :- २७