बिहिबार, फाल्गुन १७, २०८०

फेरी रुवाए प्रकाश सपुतले सारा नेपालीलाई, ‘बद्ला बरिलै’सार्वजनिक (भिडियो) सार्वजनिक

कैलाली २०साउन / चर्चित गायक एवं मोडल प्रकाश सपूतको तीज गीत ‘बद्ला बरिलै’ डिजिटल बजारमा सार्वजनिक भएको  छ ।बोल माया’ र ‘गलबन्दी’ जस्ता लोकप्रिय गीत ल्याएका प्रकाश सपुतले बदलाको भाव बोकेको बदला बरिलै बोलको सशक्त गीत ल्याएका छन् ।बलात्कार जस्तो ज’घन्य अप’राध गर्ने अपराधीले कुनै पनि रुपमा सजाए पाउने गीतको मुल भाव छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।केकी र ध्रुवसँगै भिडियोमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिनय छ । बाल कलाकारको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् ।

भिडियो  हेर्नुहोस ।https://youtu.be/CUqieRLcz2k

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation