शुक्रबार, असार १, २०८१

‘बा’ को गाली र चेलाको तालीले देश बन्दैन : इन्चार्ज भट्ट (हेर्नु होस् यो भिडियो सहित)

बौनियाँ,कैलाली । कैलाको बर्दगोरिया गाउँपालिकामा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट मोर्चाको भेलाले अदल बहादुर चौधरीको अध्यक्षतामा ४५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ ।

 

 

 

कमिटीको उपाध्यक्षमा अमर सिंह कठरिया, भोजराज चौधरी, सचीवमा राजेश चौधरी, सह-सचीवमा खड्क चौधरी र कोषाध्यक्षमा प्रेमा देवि चौधरीसहित अन्य सदस्य रहेका छ्न । कमिटीले पालिकामा संगठन विस्तार, सुदृढीकरण लगाएत मोर्चाले अघि सारेका काम कारबाही अगाडि बढाउने छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम् प्रदेश इन्चार्ज खगराज भट्टको प्रमुख आथित्यता रहेको थियो प्रमुख अतिथिको आसनबाट बोल्दै इन्चार्ज भट्टले हेर्नु होस् यो भिडियो सहित भने नेकपा माओवादी केन्द्र सुदुरपश्चिम् प्रदेश सचिव तथा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नेप बहादुर चौधरी, केन्द्रिय महासचिव हरी चौधरी,रुपा चौधरी, शेर बहादुर चौधरी, पार्टी इन्चार्ज लाल सिंह सोडारी लगाएतको उपस्थिति रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation