सात लाख शीर्षकमा रोकियो वार्षिक साधारण सभा/०७५/०७६ आयव्यय पास ०७६/०७७ आयव्यय फेल

टीकाराम साउँद बौनियाँ कैलाली/श्री शिव शक्ति ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर(३ रानीकुण्डा, खैरेनी स्थित सहकारी संस्थाले विहिबार वार्षिक साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष नबराज टमट्टाको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष करने सुनार प्रमुख अतिथि रहेका थिए प्रमुख अतिथिको आसन ग्रहण बाट बोल्दै सुनारले निर्णय नभएर काम गराउनु गर्नु गलत भएको बताउनुभएको छ । वडा अध्यक्ष सुनारले संस्था व्यक्तिको नभई सम्पूर्ण उपभोक्ताको भएकाले सबैलाई सोधपुछ गरी अगाडि बढ्दा यो समस्या ठूलो हुने थियन बताउनुभयो उक्त कुरा मैले अध्यक्ष लगायतका पदाधिकारीहरुलाई तुरन्त बैठक बसाएर सबैको सल्लाह सुझाव लिन मैले आग्रह गरेको थिए त्यसो भएन अहिले यो कुरा लम्बियो सुनारले भने ।

 

 

विद्युत ,खानेपानी ,स्वास्थ्य ,शिक्षा ,पुलपुलेसा हरु को लागी हातेमालो गरेर हामी जनप्रतिनिधिहरुको अगाडि बढेको वडाअध्यक्ष सुनाएको भनाइ थियो।भने, कार्यपालिका सदस्य कोकिला खत्री र न्यायपालिका सदस्य टंकराज ओली विशिष्ट अतिथि रहेका थिए ।संस्थाका उपाअध्यक्ष  नन्दराम विष्टको स्वागत मन्तव्य राखेको कार्यक्रममा वडासदस्य वीरबहादुर बौडेल, वडा सदस्य बुद्धिसरा बि क,ने क पा वडा सचिव भेषराज जैशी, नेपाली कांग्रेस वडा सचिव गोविन्द बि सी, लालिगुराँस सामुदायिक वन उपभोक्ता समुहका  अध्यक्ष भिमबहादुर कुवँर,नमुना दानुवा फाटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लालसिह बि क ,श्री बसन्त मुरारी मा बि का बिद्यालय ब्याबस्थापन समिति बौनियाका अध्यक्ष टंक कुवँर ,श्री जगदम्बिके भगवती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर  चौधरी ,श्री न्यू ज्योति प्राथामिक विद्यालय रानिकुण्डाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामु बि क,पशुपति युवा क्लब का अध्यक्ष अश्विन बि क,साइनिग स्टार युवा क्लब खैरेनीका अध्यक्ष मिलान ओली , नेपाल प्रवास सघंका उपाअध्यक्ष खेम देबकोटा,राधा कृष्ण मन्दिर समिति बुटकुवाका अध्यक्ष चक्र ब विष्ट , समाजसेबी आत्म प्रसाद रिजाल ,समाज सेवी मनऋषी आचार्य , बौद गुम्बा संघर्ष समितीका अध्यक्ष दिला राना मगर, सयपत्री अपगङता समाजका अध्यक्ष चेतराज थापा लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।साधारणसभामा संस्थाका लेखा संयोजक प्रकाश जोशीले आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण भेलाबाट कुल २१ लाख ६९ हजार ७ सय ९५ रुपैयाँ ८२ पैसा आयव्यय अनुमोदन पास गरिएको छ।

र आर्थिक वर्ष २०७६/७७को २१ लाख ९५ हजार ७ सय ८६ रुपैयाँ ५४ पैसा प्रस्तुत गरे लगतै उपभोक्ताहरुले आफ्नो सुझाव सल्लाह जिज्ञासा राख्दै ०७६/०७७ को प्रतिवेदन उपभोक्ताहरुको हितमा नभएको भनी प्रस्तुत प्रतिवेदन पास गर्न दिएनन् उक्त क्रममा बोल्दै उपभोक्ता गणेश विकले ०७६/०७७ लेखा परीक्षण प्रतिवेदन उल्लखित छतिपूर्ति भुक्तानी शीर्षकमा रू ७०००००।(सात लाख)रकम सम्बन्धमा ध्यानाकर्षण भएको भनी ध्यानाकर्षणपत्र समितिलाई बुझाएका थिए उक्त विषयमा बोल्दै बिशेष वा जटिल प्ररिस्थिती परेमा आकस्मिक कार्य वा निर्णय गर्नुपर्ने भएमा सञ्चालक समितिको बैठक तथा साधारणसभाबाट निर्णय पारित गर्नुपर्ने प्रधान रहको छ।

I'm पाइन्छ विद्युत सहकारी संस्थामा सबै उपभोक्ताको लगानी स्वामित्व र निर्णय अधिकार भएकाले सार्वजनिक कोषबाट ठूलो बचत रकम खर्च गर्दा तत्कालै बैठक वा बिशेष साधारणसभा नबोलाई सिमित व्यक्तिलाई बोलाएर सम्झौता संस्था गत निर्णय नभएको र एक पक्ष निर्णयले संस्था नै धराशयी हुने अवस्था भएकाले मनोगत निर्णय सम्झौता पत्र बदर गर्न आग्रह गर्दछौं सो पत्रमा भनिएको छ सो खर्च रकमको लेखापरिक्षणको प्रतिवेदन अनुमोदन तथा स्वीकृत गर्न नमिल्ने र यसमा हाम्रो असहमति रहेको उक्त ध्यानाकर्षणपत्रमा भनेको छ।

संस्थाको आयस्रोत रकमको खर्च गर्दा आधिकारिक निर्णय र प्रमाण पेश नभई सम्झौतापत्र कै आधारमा कसरी कार्य सम्पन्न गरियो आर्थिक ऐन निर्णय र कानुनी विपरित छ। उक्त पत्रमा भनिएको छ गतबर्षको २०७६ असोज १४ गते संस्थाको सेवा क्षेत्रभित्र पर्ने खैरेनी टोलमा विद्युत लाइन सरसफाइ गर्नेक्रममा रुखका हाँगा कटानी गर्दा अचानक सोही ठाउँका १७ वर्षीय युवक श्री बलबहादुर गुरुङको अचानक करेन्ट लागेर मृत्यु भएको थियो उक्त ध्यानाकर्षण पत्र को बारेमा दसै पछि लगत्तै बैठक बसी सो विषयमा निर्णय गर्ने संस्थाकाअध्यक्ष नबराज टमटाले अनमोल अनलाईन टेलिभिजनसँग बताएका छन्।

सहकारी संस्थाको सेवा क्षेत्रमा ७८३ जना ग्राहक उपभोक्ता रहेका छन् । कार्यक्रमको संचालन के।के युवा क्लब का अध्यक्ष शिखर बि कले गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९