गोकर्ण उपाध्याय बचाउ अभियानमा जुटे बर्दगोरीयाका युवाहरु

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय गोकर्णप्रसाद उपाध्याय आफ्नो उपचारको पर्खाइमा रहेकोे वर्षौँ दिन बितिसक्यो । बोनम्यारो पीडित गोकर्णप्रसाद उपाध्यायलाई केही बर्ष देखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित बनायो । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन ।

उपाध्याय यस अघि सुत्केरी, दुर्घटना र अन्य जोखिमका बिरामीलाई अस्पतालमा पुर्याउन झिसमिसे बिहान, झम्के साँझ वा मध्येरात जतिसुकै बेला पनि दिनरात, घामपानी नभनी अहोरात्र खटिने एम्बुलेन्स चालकको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।

अरुको स्वास्थ्यप्रति चिन्तित हुँदै बिरामीलाई विभिन्न अस्पतालमा कसरी छिटो पुर्‍याउन सकिएला भन्ने सोचाइले एम्बुलेन्सको साइरन बजाउँदै दिनहुँ कुदिरहने कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३६ वर्षीय गोकर्णप्रसाद उपाध्याय आफ्नो उपचारको पर्खाइमा रहेकोे वर्षौँ दिन बितिसक्यो । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । गएको साढे २ वर्ष देखि गाउँपालिकाको एम्बुलेन्स चलाएर जीविकोपार्जन गर्दै आएका उपाध्यायको बेलैमा उपचार हुन नसके ज्यानै जोखिमको अवस्थामा छ ।

उहाँ बोनम्यारो हड्डीभित्रको मासि सुक्ने समस्याबाट पीडित भएको पाँच वर्ष भयो । उपचारका लागि काठमाण्डौंको टिचिङ अस्पताल र भारतको लखनउका विभिन्न अस्पतालमा पटकपटक धाउनु भयो । तर, सुरुमा रोग नै पत्ता लागेन । स्वास्थ्य परीक्षणको क्रममा निजामती कर्मचारी अस्पताल काठमाण्डौंमा पुग्नुभयो । त्यहाँ बोनम्यारो (ए प्लास्टिक एनिमिया) को समस्या भएको पत्ता लाग्यो तर, आर्थिक अभावमा उपचार सम्भव भएन ।

उहाँको शरीरको हड्डीभित्रको भागमा बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या आएको हो । उपचारमा चाहिने खर्चको जोहो गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका उपाध्याय परिवारलाई पीर चिन्ताले सताइरहेको छ । उहाँको अहिले निजामती कर्मचारी अस्पताल काठमाण्डौंमा नियमित चेकजाँच तथा स्वास्थ्य उपचार भइरहेकोे छ । हरेक महिना १८र२० दिनको फरकमा दुईपटक शरीरमा नियमित रगत चढाइरहेका गोकर्णले शरीरको नाक, मुख र अन्य अंगबाट रगत बग्न नदिन रगत रोकथामको औषधी नियमित खाई रहनुभएको छ । सुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब १५ लाख रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।

अहिलेसम्म सामान्य उपचार गरिरहेको छु । उहाँले भन्नुभयो,‘एम्बुलेन्स चलाएर आएको तलबभत्ताबाट घरायसी गुजारा चलाउँदै आएको छु ।’ डाक्टरले बोनम्यारो (ए प्लास्टिक एनिमिया) को शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने भन्नुभयो, त्यसका लागि हामीसँग पैसाको जोहो गर्न कठिनाई भएकाले शल्यक्रिया हुन सकिरहेको छैन ।, उपचारका लागि पैसा विना अर्को उपाय नहुँदो रहेछ ।

अहिलेसम्म भारत रहेका नेपाली नागरिकले संकलन गरि पठाएको साढे २ लाख रुपैयाँ बाहेक आफूसंग उपचारका लागि रकम नभएको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो उपचारमा लाग्ने ३० लाख रुपैयाँ जुटाउन नसकेर छट्पटिरहनु भएका उहाँले सहृदयी व्यक्तिसँग उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभयो ।

उपाध्यायको जीवन रक्षाका लागि मानवीयता देखाएर सक्दो आर्थिक सहयोग गरौँ भनेर आर्थिक संकलन गर्न गोकर्णप्रसाद उपाध्याय बचाउ अभियानका लागि आव्हान गरिएको बर्दगोरिया गाउँपालिकाका युवाहरु बताउ छन । अप्ठ्यारो परिस्थितिमा साथ दिनु सामाजिक तथा मानवीय कार्य भएकाले जेनतेन अस्पताल पुर्याउन सहयोग जुटेमा उपाध्यायको उपचार गर्ने योजना सफल हुने युवाहरुको भनाई छ ।

रोगबाट पीडित गोकर्णप्रसाद उपाध्यायको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँको नाममा एनआईसी एसिया बैंक बौनिया शाखामा रहेको खाता नम्बर  ९५५७०३६३७१८५२४०१ र लक्ष्मी बैंक खाता नम्बर ०७७२०००१५२२ मा रकम जम्मा गर्न सकिने परिवार स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

पाटन (ललितपुर), प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

घरमा ढुङ्गा खस्दा चार जना घाइते

अदानचुली (हुम्ला),  गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् । ‎‎ सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ,  यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।   चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९