पत्रकार सहित १० जना सम्मानित/गोदावरी कृषि विकास सहकारीको १० औं वार्षिक साधारण सभा सम्पन्न

गोदावरी,कैलाली/गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शुक्रबार ओलानीमा सम्पन्न भएको छ । आर्थिक तथा प्रगति प्रतिवेदन अनुमोदन र आगामी कार्ययोजना तय गर्दै साधारणसभा समपन्न भएको हो । कोषाध्यक्ष पार्वती देवी विकले ८४ लाख १९ हजार ९ सय ८९ रुपैया बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन । सहकारीमा २ लाख  ५२ हजार १ सय  ९० रुपैया १६ पैसा नाफामा रहेको उनले बताईन । हालसम्म सहकारीमा ७ सय ३७ जना सेयर सदस्य रहेकाछन ।   
साधारण सभामा पत्रकार धनराज बिक, निवर्तमान अध्यक्ष टेक बिक सहित १० जनालाई दोसल्ला, फुलमाला र सम्मान पत्रले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दृघ बहादुर सोडारीले सम्मान गरेका थिए । 
कर्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दृघ बहादुर सोडारीले ओलानी वासिका जनताको माग सरकारले पूरा गर्ने बताए । लामो समयदेखि चाक्ले खोलामा पुल नहुँदा यस क्षेत्रका जनताले सास्ती झेल्नु परेको स्मरण गर्दै जनताकै सहजताको लागि पुल निमार्णको काम भईरहेको मन्त्रीले बताए । 
गोदावरी कृषि विकास सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै मन्त्री सोडारीले दिल खोलेर प्रशंसा गरे । दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा दलित समुदायको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको उनले बताए । सहकारीको थप विकासका लागि भुवन निमार्णमा सहयोग गर्ने मन्त्रीले प्रतिवद्धता जनाउदा साधारणसभाका सहभागीले खुसी हुदै ताली बजाएका थिए । 
गोदावरी नगरपालिकाको ११ नम्बर वडा नमुना वडाको रुपमा चिनिएको भन्दै वडा अध्यक्ष शिव बिकको कामको मन्त्रीले चर्चा गरेका थिए । आत्मनिर्भर बन्नको लागि मौसमी र बेमौसमी खेतीतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए । 
एक फरक प्रसङ्गमा मन्त्री सोडारीले अब सरकारको नेतृत्व दलित समुदायले गर्नुपर्ने बताए । मानिसलाई छुवाछुत गर्ने हिन्दु धर्म नसच्चिय कोल्याप्स अर्थात समाप्त भएर जाने धारण राखेका थिए । 
कार्यक्रमका विशिष्ट अतिथि एवम् गोदावरी नगरपालिका ११ नम्बरका वडा अध्यक्ष शिब विकले नुन बाहेक सबै खेती घरघरमा उत्पादन गर्नुपर्ने भन्दै भारत बाट आयातित तरकारी किनेर खाने बानी छोड्नु पर्ने बताए । आत्मनिर्भर बन्न कृषिमा केही नयाँ काम गर्नेहरुका लागि वडा सरकारले सहयोग गर्ने भन्दै सहकारीले गरि रहेको कामको समाजमा सकारात्मक प्रभाव परेको उनले बताए । 
सहकारीका निवर्तमान अध्यक्ष टेक बिकले १५ रुपैया बाट सुरु भएको सहकारी अहिले लाखौंको कारोबार गर्ने अवस्थामा पुगेको बताए । विगतमा ५ देखि १० रुपैया सम्मको चर्को ब्याजमा पैसा लिने बाध्यताको अन्त्य भएको भन्दै सहकारीको विकासमा सबै एक भएर लाग्नुपर्नेमा बिकले जोड दिए । 

 

कार्यक्रमका सभाअध्यक्ष कृष्ण बिकले सहकारीले साझा र सकारात्मक विचारले मात्र गति लिने भएकोले सबैले सहकारीको हितको बारेमा सोच्नुपर्ने बताए । २०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट बचत सुरु गरेको उनले सम्झिए । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरि सुरुवाती गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरि काम गर्दै आएको बिकले बताए । 
सचिब भिम बिकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बसन्ति विकले राखेकी थिईन । कार्यक्रममा नरजित धामी, डम्बरी जैगडी, डिल्ली बिक, लक्ष्मी बिक, राम बहादुर कार्की, बिर्केश सुनार, नन्द बिक, लोक बहादुर कोली, गम मिजार र पत्रकार धनराज विकले शुभकामना मन्तव्य राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौँ, नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ ।   कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको...

‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’

काठमाडौँ,ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ पानी पठाउन भारतसँग प्रयास भइरहेको बताउनुभएको छ ।राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको आज बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ पानी पठाउन...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा), एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ,  यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।   चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९