न्यु लालीगुराँस ग्रामिण विधुत सहकारी संस्थाको १५ औं चुनाबी साधारणसभा बाट अध्यक्षमा लोकेन्द्र न्यौपाने चयन

बौनियाँ,कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं.३ स्थित न्यु लालीगुराँस ग्रामिण विधुत सहकारी संस्थाको १५ औं चुनाबी साधारणसभा सम्पन्न भएको छ ।

वडाअध्यक्ष कर्ण सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा न्यायपालिका तथा वडासदस्य टंकराज ओली विशिष्ट अतिथि रहेका थिए । संस्थाका अध्यक्ष भुपेन्द्रबहादुर राष्कोटीको सभापतित्वमा कार्यक्रम भएको हो ।सो अवसरमा संस्था लेखा संयोजक राजन पोखरेलले वार्षिक प्रगति तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा संयोजक पोखरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै आर्थिक वर्ष २०७६र०७७ मा ६ लाख १ हजार १ सय ३७ रुपैयाँ आर्थिक कारोबार भएको जानकारी दिए ।

संस्थामा हालसम्मको सेयर पुँजी ९४ हजार १ सय रहेको, यस वर्षको नोक्सान १ लाख ७९ हजार ३ सय ४५ रहेको जानकारी दिए । यस्तै, नगद तथा बैंक मौज्दात ३ लाख २६ हजार ७ सय ८२ रहेको जानकारी दिए । सहकारीमा हाल ३ सय २० जना सेयर सदस्य रहेका छन् ।

कार्यालय प्रवन्धक चक्रबहादुर बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजसेवी मनऋषि आचार्य, शिक्षक शिवराज गौतम, शिवशक्ति ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष नवराज टमट्टा, दानुफाँटा नमूना सामूदायिक बन समूहका अध्यक्ष टेकराज जोशी, वडासदस्य वीरबहादुर बौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव शिखर बिश्वकर्माले गरेका थिए ।

नयाँ कार्यसमिति गठन संस्थाको १५ औँ चुनाबी साधारण सभाबाट आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरिएको छ । लोकेन्द्र न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा इन्द्रबहादुर थापा, कोषाध्यक्षमा जमुना नेपाली, सचिव गोमादेवी भुल, सदस्य राधा सापकोटा, सरिता चौधरी, ईश्वरी कार्की, सञ्जु चौधरी र सानु विश्वकर्मा रहेका छन् ।

यस्तै, बसन्त ओलीको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति गठन गरिएको छ । जसको सदस्यमा पुष्पराज रिजाल र डम्बर जोशी रहेका छन् । अध्यक्ष पदमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष लोकेन्द्र न्यौपानेले विधुत संस्थालाई थप व्यवस्थित गर्दे लैजाने प्रतिक्रिया दिएका छन् ।

सहकारी संस्थाको हित र विकासका लागि सबै उपभोक्ता र पदाधिकारीबीच समन्वय तथा सहकार्यमा जोड दिने भन्दै उनले संस्थामा सबैको साथ अपरिहार्य रहेको बताए ।

विधुत सहकारी संस्थाको आर्थिक कोषको वृद्धि गर्न बचत तथा पुँजीलाई कृषिमा लगानी गरी आवश्यक पर्ने मालखाद्य तथा बिउँबिजन खरिदबिक्रीबाट थप संस्थाको विकास गर्ने लक्ष्य रहेको धारणा व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।     यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन सङ्घको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ,  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।   नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९