बौनियाँ कैलाली/धुर्मुस सुन्तली फाउण्डेसनले चितवन जिल्लाको भरतपुर महानगरपालिका १५ मा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई थप आर्थिक जुटाउन मलेसियाको क्वालालम्पुर स्थित पेक्का लेदर कम्पनीमा कार्यरत नेपाली कर्मचारीहरुले धुर्मस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई फोन गरेर आफ्नो खाजा खर्च काटेर (एक लाख, एक हजार नौ सय तेत्तीस रुपैयाँ बराबरको रकम पठाएका छन्।नेपाली परिश्रमकहरुले संयोग गरेका थिए।मलेसियाको क्वालालम्पुर स्थित पेक्का लेदर कम्पनीमा कार्यरत कर्मचारी श्री राजन श्रेष्ठको अगुवाइमा सो रकम धुर्मस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरेलाई आई एम ई गरी पठाएको हो ।धुर्मस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरेले मलेसियामा रहेर आफ्नो देश बनाउनुपर्छ भनेर सहयोग गर्ने दाजु भाई तथा दिदीबहिनीहरुले देश विकास गर्नु पर्छ भनेर संहयोग गर्नु भएको मा धन्यबाद समेत गरेका थिए । उपाध्यक्ष घिमिरेले अब सबै नेपालीले आँटे देश विकास गर्न असम्भव छैन् अब हामी हातमा हात जोडेर अगाडी बढौं सुन्तलीले अनमोल अनलाईन टेलिभिजनलाई जानकारी बताइन्।यता मलेसियाको क्वालालम्पुर स्थित पेक्का लेदर कम्पनीमा कार्यरत कर्मचारी श्री राजन श्रेष्ठले भने हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटायौ हामीले खाजा खर्चबाट काटेर सानो संयोग गरिएका हौं उनले भने देश विकास गर्नका लागि समाजमा रहनु भएका सामाजिक अभियन्ता लाई मदत गर्नु पर्ने बताएका छन् श्रेष्ठले भनु भयो सबै मिले विकास हुन समय नलाग्ने बताएका थिए। अनमोल अनलाईन टेलिभिजन संग बताउँदै श्रेष्ठले हामी सबै मिलेर विकासका काममा संयोग गरौं स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई संयोग गर्नु पर्ने बताएका थिए श्रेष्ठ भनु हुन्छ सके सहयोग गरौं नसके हौसला दिउ भष्टाचार विसङ्गति भए सबै मिलेर विरोध गरौं राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन सिकौ अनि विकास छिटो हुन्छ श्रेष्ठले बताए थिए ।