वीपी जन्मजयन्ती चित्रकला प्रतियोगितामा टीकापुरका रमेश कडायत प्रथम, २५ हजार १ सय ५ रुपैयाँ नगद पुरस्कार प्रदान   

लम्की / लम्कीमा सम्पन्नं वीपी जन्मजयन्ती चित्रकला प्रतियोगितामा ९ जना प्रतिस्प्रधिलाई पछि पादै टीकापुरका रमेश कडायत प्रथम हुन सफल भएका छन । प्रतियोगितामा टीकापुरक प्रतियोगि दिपक आउजीले द्धितिय स्थान प्राप्त गरेका छन् भने टिकापुरकै गणेश कठायत तिृतिय हुन सफल भएका छन् । प्रतियोगिताको सान्तवना पुरस्कार भने धनगढीकी रश्मी बोगटीले हात पार्न सफल भएकी छन । प्रतियोगितामा प्रथमहुनेलाई २५ हजार १ सय ५ रुपैयाँ, द्वितीयलाई १५ हजार १ सय ५ रुपैयाँ, तृतीयलाई ११ हजार १ सय ५ रुपैयाँ र सान्त्वना हुने प्रतिस्प्रधिलाई ५ हजार १ सय ५ रुपैयाँ नगद पुरस्कार र प्रसंशापत्र समेत सम्मान गरीएको थियो ।आज भएको अन्तीम चरण तथा छनोट प्रतियोगितामा १० जना प्रतिस्प्रधि दिपक आउजी टीकापुर, गणेश कठायत टीकापुर, केशवराज चौधरी जोशीपुर,महेश चौधरी लम्कीचुहा, ममता मगर धनगढी, नवीन घर्तीमगर दैलेख, पूजा भण्डारी लम्कीचुहा, रमेश कडायत टीकापुर, रश्मी बोगटी धनगढी, सुमेश बुढाथोकी लम्कीचुहा ले प्रस्तीस्प्रर्धामा भाग लिएका चित्रकला प्रतियोगिता मूल्यांकन समितिका संयोजक जीतबहादुर आउजीले जानकारी दिएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद प्रसाद कोईरालाको गत भदौ २४ गते पर्न गएको  १०७ औं जन्मजयन्तीको अवसरमा आयोजना गरी गरिएको प्रतियोगिता कोरोना भाईरसका कारण तत्कालीन समयमा कैलाली जिल्लामा निषेधाज्ञा भएकाले सो कार्यक्रम आज लम्कीमा गरिएको नेपाल तरुणदल लम्कीचुहा नगर समितिका अध्यक्ष रमेश विष्टले  जानकारी दिनु भएको छ  ।भाद्र २४ गते विपी जयन्तीका दिन औपचारिक कार्यक्रमका बीचमा प्रतिस्प्रधिलाई छनौट र पुरस्कार वितरण गर्ने निर्णय भएपनि जारी निषेधाज्ञाका कारणले छनौट प्रक्रिया लम्बिएको नगर अध्यक्ष बिष्टले बताउनु भयो  । कोरोना भाइरस कोभिड १९ का कारण महामारीबाट बच्न घरमै बस्नुपर्ने परिस्थितिमा समयको सदुपयोग गर्दै युवाहरुलाई सिर्जनशिल बन्न प्रतियोगिताले सहयोग गर्ने नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि टेक नाम्जालीको विश्वास रहेको छ ।   नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय कोईराला प्रतिको सम्मानसहित गाउँघरमा लुकेका तथा अवसरबाट बन्चित युवाहरुको प्रतिभाहरुलाई उजागर गर्ने मुख्य उद्वेश्यले प्रतियोगितको आयोजना गरिएको नेपाल तरुण दल लम्कीचुहा नगरकार्य समिति अध्यक्ष रमेश बिष्टले जानकारी दिएका छन ।

 

नेपाल तरुणदल लम्कीचुहाका नगर सभापति रमेश विष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य तथा महासमिति सदस्य महोनसिंह राठौर रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीमा नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाह मनु र नेपाली कांग्रेसका महासमिति सदस्य तथा संविधान सभासदस्य मानबहादुर महतो रहनु भएको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य, पुर्ब महासमित सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय समितिका पदाधिकारी नगर तथा गाउँकार्य समितिका सभापति तथा पदाधिकारी, बिभिन्न वडाका वडासभापति, बिभिन्न गाउँ तथा वडा अध्यक्षहरु लगायत बिभिन्न भातृ संगठन, सुबेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी दजनौ मानिसहरु नेपाली कांग्रेसमा समेत प्रबेश गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा पार्टि भित्र बिभाजन आयजस्तो गरी एकै मञ्चमा नआउदा आउदा दिनमा पार्टि कतातिर जाने र भविश्य के हुने भन्ने चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका नेता टेक नामजाली मगरले गर्नु भएका कार्यक्रमको आयोजना नेपाल तरुणदल लम्कीचुहा नगर कार्यसमितिको आयोजनामा सम्पन्नं भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ,  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

जानकी (बाँके),  “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९