बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

गाजामा भएको भारी वर्षाले आश्रितकाे जनजीवन कष्टकर : संयुक्त राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।  संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै एजेन्सीले लेखेको छ, ‘आश्रयस्थलहरूको अवस्था दयनीय छ । मानिसहरूसँग कुनै विकल्प छैन । मानवता जित्न आवश्यक छ ।’ इजरायलले आफ्नो हवाई आक्रमण सुरु गरेपछि गाजा पट्टीमा लाखौं मानिसहरू विस्थापित भएका छन् । उनीहरु हजारौं पालमा बसिरहेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!