अर्थ

सोनापुर मिनिरल्स एन्ड आयलको २६ माघमा साधारण सभा

काठमाडौं। सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको

पुरा पढ्नुहोस
अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल, हाम्रो परिवारमाथि प्रतिशोध साँधियो : विनोद चौधरी

काठमाडौं।  व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

पुरा पढ्नुहोस
महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौ। महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।कम्पनीले यसअघि आर्थिक वर्ष २०७८–७९ को

पुरा पढ्नुहोस
इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो

काठमाडौ । खुद ब्याज आम्दानीमा गिरावट आएपछि इन्फिनिटी लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घटेको छ । लघुवित्तले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ

पुरा पढ्नुहोस
एनएलजी इन्स्योरेन्सको ३ फागुनमा साधारणसभा, के के छन एजेण्डा

काठमाडौ । एनएलजी इन्स्योरेन्सले फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण

पुरा पढ्नुहोस
यती एयरलाइन्सले थप्यो दुई जहाज

काठमाडौं। यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो। जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर

पुरा पढ्नुहोस
सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : उद्योग परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्।अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन

पुरा पढ्नुहोस
नेपाल सुन चाँदी व्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ता भयो अर्को संघ ?

  रौतहट । रौतहटमा सुन चाँदी व्यवसायीहरुले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायिहरुको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट

पुरा पढ्नुहोस
अन्नपूर्ण केबलकारको ११ फागुनमा एजीएम

काठमाडौं।  अन्नपूर्ण केबलकार लिमिटेडले फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश हुने छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु

पुरा पढ्नुहोस
केन्द्रीय बैंकले आज पनि २० अर्ब बजारबाट पैसा तान्दै

काठमाडौ। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ । अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७

पुरा पढ्नुहोस