अर्थ
काठमाडौ। ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो। नेपाल सरकारले सुचना जारी गदै
पुरा पढ्नुहोसकाठमाडौ । गुडविल फाइनान्सको साधारण सभा सोमबार बिहान ११ बजे बस्दैछ ।यसअघि स्थगित भएको सभा आज गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि
पुरा पढ्नुहोसकाठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको
पुरा पढ्नुहोसकाठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ ।डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौं हो
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो । महानगर प्रहरी
पुरा पढ्नुहोसअलास्का । ‘मिड एयर डोर प्लग ब्लोआउट’ घटनाको कारण तीन हप्ता सम्म ग्राउन्डेड भएको बिमान पुनः उडानमा फर्किएको छ । तीन हप्ताको अन्तराल पछि अलास्का एयरलाइन्सले शुक्रबार आफ्नो बोइङ ७३७ म्याक्स म्याक्स ९ को उडान
पुरा पढ्नुहोसकाठमाडौं । चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो । तातोपानीनाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन
पुरा पढ्नुहोसकाठमाडौं । ऊर्जा क्षेत्रको समस्या पहिचान र समाधानको उपायसहित सरोकारवालहरुकोसँगको संवादमा आधारित इनर्जी नेपाल मिडिया हाउसको प्रस्तुती कार्यक्रम जलसरोकार माघ १५ गते सोमबारदेखि एपी वान टेलिभिजनमा प्रसारण हुने भएको छ ।ऊर्जा क्षेत्रमा रहेका समस्या
पुरा पढ्नुहोस