अर्थ

गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौ। गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन हो । यी दुवै कम्पनीले मंगलबार पुस १७ गते बुक क्लोज गर्ने भएकोले पुस १६ गते संस्थामा कायम सेयरधनीले लाभांश

पुरा पढ्नुहोस
दुई हाइड्रोपावर लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सोमबार विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ । जसअनुसार विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६% नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीले गत आर्थिक वर्ष नाफाबाट उक्त लाभांश पारित गर्ने भएको छ

पुरा पढ्नुहोस
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका

पुरा पढ्नुहोस
लेखनाथ महोत्सवमा ब्रेक फेल भएको गाडी घुस्दा एकको मृत्यु

पोखरा। पोखरामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १

पुरा पढ्नुहोस
वाईवाईको ट्रेडमार्क चोरी गरेकोमा करेन्ट चाउचाउलाई अदालतको झड्का

काठमाडौं। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ ।उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क

पुरा पढ्नुहोस
रौतहटमा स्थानियत हको बेरुजु झण्डै १० अरब, कुन पालिकाकाे कति बेरूजु

  रौतहट। रौतहट सबै स्थानीय निकायको गरेर बेरुजु रकम झण्डै १० अरब पुगेको छ। महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७९ अनुसार रौतहटका १८ पालिकामा ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु

पुरा पढ्नुहोस
भूकम्प पीडितको सारथी बन्दै सेभ दि चिल्ड्रेन

सुर्खेत । कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका जाजरकोट तथा रुकुम पश्चिमका नागरिकलाई यहाँका संघ संस्थाले भारी सहयोग गरेकोमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले खुसी व्यक्त गरेका छन् ।उनले सेभ सेभ

पुरा पढ्नुहोस
प्राधिकरणले विद्युत् काटेपछि उद्योगीले दबाबमूलक कार्यक्रम गर्ने

भैरहवा । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्न थालेपछि व्यवसायीहरु त्रसिएका छन् । आन्दोलन गरेर महसुल नतिर्ने अडानमा रहेका उद्योगीहरुले अहिले छानबिन समितिको माग गरेका छन् । सिद्धार्थ

पुरा पढ्नुहोस
खुल्यो अवरुद्ध वीपी राजमार्ग

सिन्धुली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्ग खुलेको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुईजनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै

पुरा पढ्नुहोस
प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो।लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ भने सर्वोत्तम

पुरा पढ्नुहोस