अर्थ

नारायणी डेभलपमेन्ट बैंकले बोलायो एजीएम

काठमाडौ,  ३० जेठ । नारायणी डेभलपमेन्ट बैंकले २१औं वार्षिक साधारणसभा आगामी १ असारमा बोलाएको छ । सभा होटल मोनालिसा, सौराहा चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको...

पुरा पढ्नुहोस
रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन

काठमाडौ,  ३० जेष्ठ । नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो ।जसअनुसार आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । सोमबार साँझसम्ममा १ अर्ब...

पुरा पढ्नुहोस
ग्रीन भेन्चर्सको नाफा बढ्यो

काठमाडौ,  ३० जेठ । ग्रीन भेन्चर्स लिमिडेटले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३० करोड १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।एक वर्षको अवधिमा...

पुरा पढ्नुहोस
रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट हुँदै

काठमाडौ,  ३० जेठ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार  मंगलबार अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । मागभन्दा १४.८९ गुणा बढी आवेदन...

पुरा पढ्नुहोस
प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

काठमाडौ,  ३०  जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ । ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार...

पुरा पढ्नुहोस
सुनको भाउ वृद्धि

काठमाडौ, ३०  जेठ ।  नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२...

पुरा पढ्नुहोस
महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ,  ३० जेठ । महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न पाउने...

पुरा पढ्नुहोस
फलफूल तथा तरकारीकाे आजको मूल्य: मालदह आँप ७०, लसुन २३० रुपैँया

काठमाडौ,  ३० जेष्ठ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०,कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ४०,आलु...

पुरा पढ्नुहोस
आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग

काठमाडौ,  २९  जेष्ठन्युज कारखानाबैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ । सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल...

पुरा पढ्नुहोस
आजकाे बिनिमय दरः अमेरिकन डलर स्थिर हुदाँ युराेकाे भाउ बढयाे

काठमाडौ,  २९ जेष्ठ । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा...

पुरा पढ्नुहोस