अर्थ
काठमाडौ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले
पुरा पढ्नुहोसन्युयोर्क । फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो
पुरा पढ्नुहोसकाठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।कार्यालयले २७ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक
पुरा पढ्नुहोसकाठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन
पुरा पढ्नुहोसकाठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन्। अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक
पुरा पढ्नुहोसकाठमाडौं। अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन्। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री
पुरा पढ्नुहोसकाठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् ।मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् ।सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी
पुरा पढ्नुहोसकाठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले लाभांश वितरण सम्बन्धी एजेन्डा
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो। सरकारले चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७
पुरा पढ्नुहोस