अर्थ

यती एयरलाइन्सले थप्यो दुई जहाज

काठमाडौं। यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो। जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर

पुरा पढ्नुहोस
सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : उद्योग परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्।अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन

पुरा पढ्नुहोस
नेपाल सुन चाँदी व्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ता भयो अर्को संघ ?

  रौतहट । रौतहटमा सुन चाँदी व्यवसायीहरुले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायिहरुको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट

पुरा पढ्नुहोस
अन्नपूर्ण केबलकारको ११ फागुनमा एजीएम

काठमाडौं।  अन्नपूर्ण केबलकार लिमिटेडले फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश हुने छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु

पुरा पढ्नुहोस
केन्द्रीय बैंकले आज पनि २० अर्ब बजारबाट पैसा तान्दै

काठमाडौ। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ । अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७

पुरा पढ्नुहोस
हिमालयन लाइफ इन्स्योरेन्सको आज साधारण सभा, सेयरधनीहरुको हात खाली

काठमाडौ। हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बिहान ११ बजे बस्दैछ । कम्पनीले सेयरधनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल

पुरा पढ्नुहोस
६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

  सुर्खेत । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात

पुरा पढ्नुहोस
आईसीपी दुई देशको व्यावसायिक कारोबारको लागि महत्वपूर्ण: पूर्वअर्थमन्त्री पौडेल

भैरहवा । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आईसीपीका दुई देशको ब्यवसायीक कारोबारको लागि महत्वपूर्ण मानिएको बताएका छन । रुपन्देहीको भैरहवामा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गदै पूर्व उपप्रधानमन्त्री

पुरा पढ्नुहोस
सर्वोत्तमको आईपीओ बाँडफाँट

काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गर्दै वैदेशिक रोजगारमा

पुरा पढ्नुहोस
नेरुडेले ११ फागुनमा बोलायो एजीएम, लगानीकर्ताको हात खाली

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा गर्ने भएको छ ।सभा फागुन ११ गते बस्ने भएको हो । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ ।

पुरा पढ्नुहोस