कला

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई...

पुरा पढ्नुहोस
नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

काठमाडौं । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो- उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ।बिहीवार निर्माण टिमले नाजिरको...

पुरा पढ्नुहोस
प्रदीपको फिल्म ‘एक्लो’ मार सुरज सिंह ठकुरी अनुबन्धित

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन् । निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको...

पुरा पढ्नुहोस
करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै...

पुरा पढ्नुहोस
फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

काठमाडौँ । आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा...

पुरा पढ्नुहोस
हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

काठमाडौँ । बलिवुड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया...

पुरा पढ्नुहोस
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा रिलिज हुने

काठमाडौँ । फिल्म ‘खुस्मा’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले ‘खुस्मा’ आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको ‘खुस्मा’ लाई अशोक...

पुरा पढ्नुहोस
गणेश नेपालीको गजलमा जोस अनुजको स्वर र अभिनय

धनगढी । गणेश नेपालीको गजलसंग्रह एकलव्यभित्र रहेको  शीर्ष गजलमा कैलालीको अत्तरियाका युवा व्यवसायीसमेत रहेका गायक जोस अनुजले स्वर दिएका छन्।मान्छेका असन्तुस्टि, स्वार्थ, देखासिकी, आत्ममुग्धता, अहंकारी, स्वभाव र प्रवृतिमाथी  गरिएको शब्द सिर्जनामा स्वर दिएका गायक...

पुरा पढ्नुहोस
कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने

काठमाडौँ । हालै प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको छ । यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अब प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायांकन छिट्टै सुरु हुने भएको छ । पान...

पुरा पढ्नुहोस
आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति तोकेको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मले तीजलाई...

पुरा पढ्नुहोस