कला

सामबहादुरले पनि कमायो विश्वब्यापी १ सय करोड, घरेलु थिएटर मात्रै ८० करोड कमाई

मुम्बइ । बिक्की कौशल स्टारर फिल्म  ‘साम बहादुर’ रिलिज भएको १९ दिन भैसकेको छ । थिएटरमा रणवीर कपूरको ‘एनिमल’ सँग भिडन्त भए पनि फिल्मले उत्कृष्ट ओपनिङ गरेको थियो र दिनहुँ राम्रो कमाइ गरिरहेको छ।  यो फिल्मले

पुरा पढ्नुहोस
एनिमलः अष्ट्रेलिया र क्यानडामा धेरै कमाइ गर्ने पहिलो हिन्दी फिल्म

मुम्बइ । बलिउडको एक्शन थ्रिलर फिल्म एनिमलको क्रेज अन्त्य हुन सकेको छैन ।  सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ

पुरा पढ्नुहोस
आइसल्याण्डमा भयंकर ज्वालामुखी बिष्फोट, संकटकालको घोषण

आइसल्याण्ड । दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयान ज्वालामुखी विस्फोट भए पछि आपतकालको घोषणा गरएिको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक

पुरा पढ्नुहोस
‘पर्खी बसेँ तिमीलाई’ को दुई पोस्टर सार्वजनिक

काठमाडौं। निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।पुस २७ मा प्रदर्शन गरिने तय भएको चलचित्रको दुई पोस्टर मध्ये एकमा प्रेम भाव देखाईएको छ भने, दोस्रोमा प्रेमले

पुरा पढ्नुहोस
शाहरुखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’ को अग्रिम टिकट बुकिङ बढी

मुम्बइ ।  बक्स अफिसमा सन् २०२३ को सबैभन्दा ठूलो टकरावको घडी अब सकिएको छ । शाहरुख खानको पारिवारिक कमेडी ड्रामा ‘डिंकी’ डिसेम्बर २१ मा ठूलो पर्दामा रिलिज हुँदैछ र डार्क डिस्टोपियन ड्रामा  ‘सलार’ २२ डिसेम्बरमा

पुरा पढ्नुहोस
गायिका पूर्णिमा लामा दुबईमा सम्मानित

काठमाडौं । गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन ।नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औ ज्योति

पुरा पढ्नुहोस
सिनेमा हलमा सुपर फ्लप तर ओटिटीमामा सुपरहिट ६ फिल्म

मुम्बई। वास्तवमा सन् २०२३ बलिउडको दृष्टिकोणले निकै राम्रो रह्यो । यो वर्ष धेरै बलिउड फिल्महरूले बक्स अफिसमा आफ्नो रिलिजसँगै हलचल मच्चाउन सफल भए । योसँगै केही ठूला फिल्म थिए, जसलाई हलमा मन पराइन र ती

पुरा पढ्नुहोस
दाउदसँग ऋषि कपुरको त्यो भेट, जुनबेला दाउदले भनेका थिए, ‘देश फर्कन्थे तर न्याय पाउँदिन्’

मुम्बई । सन् १९९३ को मुम्बई बम विस्फोट हुनुअघि बलिउडमा अन्डरवर्ल्डको धेरै प्रभाव थियो। सो घटना पछि पक्राउ पर्ने डरले दाउद इब्राहिम दुबईमा थिए तर पनि उनको बलिउड फिल्म प्रतिको चासो कहिल्यै घटेन । एक

पुरा पढ्नुहोस
गोप्य तस्विर खिचेर ‘ब्लाकमेलिङ’ गर्ने ‘पुष्पा’ का कलाकारद्दारा अपराध स्विकार

मुम्बइ। फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनका साथी केशवको भूमिका निर्वाह गरेका अभिनेता जगदीशले अन्ततः आफ्नो अपराध स्वीकार गरेका छन् ।  एक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा अभिनेतालाई गत डिसेम्बर ६ मा पक्राउ गरिएको थियो । जगदीशले

पुरा पढ्नुहोस
कलाकार प्रकाश पाठकको निधन

काठमाडौँ । कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । यसअघि चलचित्र कलाकार सङ्घका

पुरा पढ्नुहोस