कला

सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी

काठमाडौँ । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन् ।सोमबार दुवैले एक भिडियो सन्देस जारी

पुरा पढ्नुहोस
प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !

काठमाडौँ । २२ डिसेम्बर २०२३ मा रिलिज भएसँगै प्रभासको एक्शन प्याक सागा ‘सालार पार्ट १ – सिजफायर’ ले बक्स अफिसमा सफल भएको थियो । प्रशान्त नीलद्वारा निर्देशित र लेखिएको, यो फिल्म सफल भयो र

पुरा पढ्नुहोस
परशुराम साहित्य महोत्सव सम्पन्न

डडेलधुरा। डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालीकामा रहेको परशुराम धाममा आयोजना गरिएको दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ। परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्तिथि रहेको थियो। महोत्सवलाई विभिन्न सत्रमा

पुरा पढ्नुहोस
सानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल

ललितपुर । फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’प्रारम्भ भएको छ ।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली

पुरा पढ्नुहोस
बढी गर्मीले बिर्गियो शाहरुखको स्वास्थ्य

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् ।मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरुखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ । केडी अस्पतालका चिकित्सकका

पुरा पढ्नुहोस
पूजार सार्की र फर्की फर्की रिलिज

काठमाडौँ । तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो । ‘पूजार सार्की’

पुरा पढ्नुहोस
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त

काठमाडौँ । बलिवुड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् । उनले फिल्मको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले फिल्म छाडेको मिडिया

पुरा पढ्नुहोस
‘दान्भी’को गीतमा पूजा र कुन्साङको रोमान्स

काठमाडौँ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना

पुरा पढ्नुहोस
‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौँ । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको

पुरा पढ्नुहोस
अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

काठमाडौँ । बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।   योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा

पुरा पढ्नुहोस