कला

काठमाडौँ महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता

पुरा पढ्नुहोस
दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो

पुरा पढ्नुहोस
अभिनयसँगै रामायणको निर्माता बने यश

काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् ।उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो

पुरा पढ्नुहोस
गायिका अनिता साउँद देउडा गीत ‘जुन लाग्याकी’बाट सम्मानीत

कैलाली। चर्चित देउडा गीत ‘जुन लाग्याकी’बाट गायिका अनिता साउँद सम्मानीत भएकी छिन्। उपमा सञ्चार प्रालिले पोखरामा आयोजना गरेको ‘मौलिक गण्डकी स्टार म्युजिक अवार्ड-२०८०’ बाट उनी सम्मानित भएकी हुन्।   एक समय सुदूरपश्चिममा चर्चित रहेको जुन लाग्यकी

पुरा पढ्नुहोस
कंगनाले चुनावी भाषणमा भनिन, ‘मेरा फिल्मबाट नायक नै हटाएँकाे अनुभव छ ‘

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । यससँगै नायिका आफ्नो आगामी फिल्म  ‘इमर्जेन्सी’लाई लिएर पनि चर्चामा रहेकी छिन् ।कंगना राजनीतिमा प्रवेश गरेदेखि नै अभिनेत्री लगातार चर्चामा छिन् । हालै

पुरा पढ्नुहोस
अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक

मुम्बई। अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ रिलिज भएको छ । एक्सन ड्रामा आधारित यो फिल्मको लम्बाइ दुई घण्टा ४४ मिनेट छ । धेरै भारतीय समिक्षकले यो फिल्मलाइ ५ मध्ये

पुरा पढ्नुहोस
देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको

पुरा पढ्नुहोस
जया बच्चनको आज जन्मदिन, हुन १५७८ करोड सम्पतिको मालिक्नी

मुम्बइ । चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन आजवाट  ७६ वर्षमा प्रवेश गरेकी छिन् । बिग बि अर्थात अभिताभ बच्चनकी श्रीमती  जयालाई सन् १९९२ मा पद्मश्री

पुरा पढ्नुहोस
अजय देवगनको मैदान हेर्नु अघि, यो समिक्षा पढनुहोस्

मुम्बइ। के यो ‘चक दे ​​इण्डिया’ हो ? खेलकुद सम्बन्धी कुनै पनि फिल्म आउँदा मनमा पहिलो प्रश्न यही आउँछ र समीक्षा सुरु गर्नु भन्दा पहिले म तपाईलाई भन्न चाहन्छु कि यो ‘चक दे ​​इण्डिया’

पुरा पढ्नुहोस
‘बुढीपोल्ली’ लिएर आए खेम बतास

काठमाडौं- खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए।   विमोचनपछि पत्रकार

पुरा पढ्नुहोस