कला
काठमाडौँ । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ ।मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको
पुरा पढ्नुहोसकाठमाडौँ । बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर
पुरा पढ्नुहोसकाठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल १५ मा २८ औँ
पुरा पढ्नुहोसमुम्बइ। अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को एउटा दृश्यलाई लिएर हंगामा मच्चिएको छ । यो दृश्यमा मस्जिद भित्र बम विष्फोट भएको मानिसहरुको दाबी छ । यो दृश्यको क्लिप र
पुरा पढ्नुहोसमुम्बइ । मुम्बईमा दिलजीत दोसांझको कन्सर्ट भएको थियो, जहाँ बलिउड स्टारको जमघट देखिएको थियो । यस कार्यक्रममा राजकुमार राव पनि आफ्नी पत्नी पत्र लेखासँग पुगेका थिए । रावका कन्सर्टका केही तस्विरहरु निकै भाइरल भइरहेका छन्,
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माणमा अगाडि आउने भएको छ ।सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको फिल्मको नाम ‘प्रोजेक्ट सारङ्गी’ राखिएको छ । सेभेन
पुरा पढ्नुहोसकाठमाडौं। नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता
पुरा पढ्नुहोसकाठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो
पुरा पढ्नुहोस