कला
काठमाडाैं। नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०-२०९०) दोस्रो वर्षमा प्रवेश गरेको छ ।मंगलबार यस अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा आधा दर्जन गजल प्रत्यक्ष गायन गरिएको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । कर्नाटकमा तमिल फिल्म 'ठग लाइफ' को रिलिज एक हप्ताको लागि स्थगित गरिएको छ ।अभिनेता कमल हासनमाथि फिल्मको प्रचार कार्यक्रममा कन्नड भाषालाई अवमूल्यन गरेको आरोप लागेको छ । यस विषयमा धेरै विवाद भएपछि...
पुरा पढ्नुहोसमुम्बई । मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ ।यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ ।जुनमा एक–दुई होइन धेरै...
पुरा पढ्नुहोसमुम्बई। अजय देवगनको हातमा अहिले धेरै फिल्म छन् । यो वर्ष उनका दुई चलचित्र रिलिज भएका थिए । पहिलो फिल्म फ्लप भएको थियो भने दोश्रो तस्विर रेडः २ को हिट भइरहेको छ। अब उनको...
पुरा पढ्नुहोसहैदाराबाद । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् । हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । मिस...
पुरा पढ्नुहोसकाठमाडौं। हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् ।फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ।‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्टको...
पुरा पढ्नुहोसहैदारावाद। तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्।बाहुबलीः द बिगिनिङ (२०१५) देखि...
पुरा पढ्नुहोसकाठमाडौं । रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ ।\आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव...
पुरा पढ्नुहोसकाठमाडौं । प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दै छ । पोखराकै स्रष्टा देवेन्द्र केसी ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्ने भएका हुन्।गजलकार एवं गजल अभियन्ता...
पुरा पढ्नुहोसहैदाराबाद । ऋतिक रोशन यतिबेला फिल्म ‘वार २’ लाई लिएर चर्चामा छन् । यसैबीच होम्बले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यद्यपी यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन...
पुरा पढ्नुहोस