खेलकुद

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।यसअघि पहिलो लिगमा...

पुरा पढ्नुहोस
साउदी लिगमा अल नासर पराजित

रियाद। साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ । गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो ।अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक...

पुरा पढ्नुहोस
फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

काठमाडौं । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले...

पुरा पढ्नुहोस
कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी

काठमाडौं । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४...

पुरा पढ्नुहोस
२५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउण्डको स्तरोन्नति गरिँदै

रौतहट । रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ३ जङ्गलसहिय पशुपतिटोल स्थित २५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउन्डको स्तरोन्नतिको काम सुरु भएको छ।नेकपा एमालेका युवा नेता हरिबंश मैनालीको विशेष पहलमा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज...

पुरा पढ्नुहोस
बराबरीमा रोकिए बायर्न र लाइपजिग

काठमाडौं । बार्यन म्युनिख र आरबी लाइपजिगले जर्मन बुन्डेस लिगा बराबरीमा रोकिएका छन् ।दुबै टोलीले शनिबार राती भएको खेलमा ३–३ गोलको बराबरी खेलेका हुन ।रेडबुल एरिनामा पाहुना टोली बायर्नका लागि एरिक डियर, माइकल ओलिसे,...

पुरा पढ्नुहोस
२ रनले बैंगलौरसँग चेन्नई पराजित, बैग्लौरको प्ले अफ लगभग पक्का

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ। अन्तिम ओभरमा नै बेंगलुरुले पहिले ब्याटिङ र त्यसपछि बलिङ गर्दै तालिका बदल्यो...

पुरा पढ्नुहोस
बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

काठमाडौं । इङ्ल्यान्डमा जुन १ देखि ट्रान्सजेन्डर महिलाले महिला फुटबल खेल्न नपाउने भएका छन । इङल्याण्ड फुटबल संघले घोषणा गरे अनुसार  यसले गत ११ अप्रिलमा आफ्ना नियमहरू परिमार्जन गरको थियो । जसअनुसार ट्रान्सजेन्डर महिलाहरूलाई...

पुरा पढ्नुहोस
आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी बिजयी

काठमाडौं। पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा जीत हासिल गरेको छ । इमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनल पेरिस सेन्ट जर्मेनसँग १–० ले पराजित भएको हो । पिएसजीको उस्माने डेम्बेलेको प्रारम्भिक गोलको...

पुरा पढ्नुहोस
बैभव सुर्यबंशी बने, आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं। सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै राजस्थानका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान हासिल गरेका छन् ।सूर्यवंशी (१४ वर्ष ३२ दिन) ले...

पुरा पढ्नुहोस