खेलकुद

मल्लोर्कामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले परजित गरेको हो ।रियल म्याड्रिडको जितमा खेलको ४८औं मिनेटमा औउरेलिएन टचोउआमेनीले गरेको

पुरा पढ्नुहोस
जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ

पुरा पढ्नुहोस
आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुदै छ । कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो

पुरा पढ्नुहोस
आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा

पुरा पढ्नुहोस
दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

काठमाडौँ । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।दिपेन्द्रले कतारका बलर कमरान

पुरा पढ्नुहोस
नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

काठमाडौँ । नेपालले कतारलाई २११  रनको लक्ष्य दिएको छ ।एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको हो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले

पुरा पढ्नुहोस
कतारविरुद्ध आसिफले बनाए अर्धशतक

काठमाडौँ । आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् ।जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा

पुरा पढ्नुहोस
कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८

पुरा पढ्नुहोस
जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र उपाधि नजिक

बारा  ।  मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले पन्छाउँदै मच्छिन्द्र उपाधि भिडन्त पक्का

पुरा पढ्नुहोस