खेलकुद

कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा ५

पुरा पढ्नुहोस
नेपाल एसीसी प्रिमियर कपमा आज कतारसँग खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।   नेपालले प्रिमियर

पुरा पढ्नुहोस
आइपिएलमा आज पञ्जाव र राजस्थान भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । पञ्जावको घरेलु मैदान मुल्लान्पुरमा हुने यो खेल नेपाली समय अनुसार राति

पुरा पढ्नुहोस
आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।   लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले

पुरा पढ्नुहोस
गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु

टोकियो। अमेरिकामा जन्मेका पूर्व सुमो कुश्ती च्याम्पियन अकेबोनोको निधन भएको छ । उनको परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टी गरेको हो । अन्य विदेशी सुमो रेस्लरहरूको लागि प्रेरणादायी मानिने ५४ वर्षीय

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

काठमाडौँ । आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप

पुरा पढ्नुहोस
डोर्टमण्डमाथि एटलेटिको म्याड्रिड २-१ ले विजयी

काठमाडौँ । एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ ।युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक

पुरा पढ्नुहोस
पिएसजीमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।   बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज

पुरा पढ्नुहोस
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल शुरु हुने छ ।   जारी

पुरा पढ्नुहोस
राजस्थानमाथि गुजरात ३ विकेटले विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७

पुरा पढ्नुहोस