खेलकुद

जापान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले

पुरा पढ्नुहोस
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।नेपालका बलर सुबास भण्डारीले बंगलादेशका

पुरा पढ्नुहोस
सभामुख क्रिकेट कपको फाइनलमा सिरहा

जनकपुरधाम। जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो ।रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो

पुरा पढ्नुहोस
कर्णालीसँग एपीएफ पराजित, फाइनलमा पुग्न असफल

काठमाडौँ। एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ । बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौँ। जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय

पुरा पढ्नुहोस
दक्षिण अफ्रिका र माली अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको

पुरा पढ्नुहोस
काठमाडौँ । उज्बेकिस्तानले थाइल्याण्डलाई पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ ।

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक

पुरा पढ्नुहोस
उज्बेकिस्तान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । उज्बेकिस्तानले थाइल्याण्डलाई पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ ।मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानले थाइल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले एक एक गोल गरेका

पुरा पढ्नुहोस
यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग

काठमाडौं ।  जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै

पुरा पढ्नुहोस
सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौं । नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ ।आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो ।मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै

पुरा पढ्नुहोस