खेलकुद
काठमाडौं । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको
पुरा पढ्नुहोसकाठमाडौँ। न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको
पुरा पढ्नुहोसकाठमाडौँ। अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ ।मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा
पुरा पढ्नुहोसकाठमाडौं । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले काग्लिअरीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रोमाले काग्लिअरीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे
पुरा पढ्नुहोसकाठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए
पुरा पढ्नुहोसचितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्बजनिक गरेको छ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल
पुरा पढ्नुहोसकाठमाडौँ । न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ किर्तिमान बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको जारी टेस्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका
पुरा पढ्नुहोसकाठमाडौँ । इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ ।गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।इन्टर मिलानको जितमा खेलको ३७औं मिनेटमा युभेन्टसका फेडेरिको गट्टीले गरेको
पुरा पढ्नुहोसकाठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई एटलेटिको म्याड्रिडले १-१ गोलको बराबरीमा रोकेको हो ।एटलेटिको म्याड्रिडले इन्जुरी समयको ९३औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडसँग अंक
पुरा पढ्नुहोस