खेलकुद

बार्सिलोना छोड्दै प्रशिक्षक जाभी

काठमाडौँ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् ।बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस

पुरा पढ्नुहोस
भिल्लारियलसँग बार्सिलोना लज्जास्पद हार

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस

पुरा पढ्नुहोस
अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी

काठमाडौँ । बायर्न म्युनिखले जर्मनी बुण्डेसलिगा अन्तर्गत अग्सबर्गलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अग्सबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।बायर्न म्युनिखको जितमा अलेक्जेन्डर पाभलोभिक, अल्फोन्सो डाभिज र ह्यारी केनले एक

पुरा पढ्नुहोस
रियल म्याड्रिड जितपछि शिर्ष स्थानमा

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लस पलमासलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ ।गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लस पलमासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र

पुरा पढ्नुहोस
नाइजेरिया र एंगोला अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौँ। नाइजेरिया जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका

पुरा पढ्नुहोस
पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् । आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल

पुरा पढ्नुहोस
चितवनमा मैयाँदेवी स्‍मृति यु १९ महिला क्रिकेट प्रतियोगिता सुरु, गण्डकी प्रदेशको विजयी सुरुवात

चितवन । चितवनमा प्रदेशस्तरीय यु-१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबार देखी सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले

पुरा पढ्नुहोस
प्रशिक्षक क्लोपले सिजनको अन्त्यपछि लिभरपुल छोड्ने

काठमाडौं। प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सिजनको अन्त्यपछि क्लब छोड्ने खुलासा गरेका छन् ।क्लबको वेबसाइटसँग गरेको कुराकानीमा क्लोपले आफुले यस सिजनको अन्त्यपछि क्लब छोड्ने बताएका हुन् ।क्लोपले आफ्नो उर्जा सकिएको बताउदै क्लब

पुरा पढ्नुहोस
पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।आज टियु मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुदैँछ ।अहिलेसम्म पीएम

पुरा पढ्नुहोस
आईसीसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो। अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले

पुरा पढ्नुहोस