खेलकुद
काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले
पुरा पढ्नुहोसकाठमाडौं । भारत इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा रहेको छ । खेलको दोस्रो दिनको खेल सकिदा भारतले इङल्याण्डमाथि १७५ रनको अग्रता बनाएको छ ।भारतले ७ विकेट गुमाउदै ४२१ रन बनाउदा दोस्रो दिनको खेल सकिएको छ
पुरा पढ्नुहोसकाठमाडौँ । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो
पुरा पढ्नुहोसकाठमाडौँ । जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ
पुरा पढ्नुहोसकाठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपन सिंगलबाट बाहिरिएका छन् । शुक्रबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न सेमिफाइनल खेलमा जोकोभिच इटालीका जानिक सिनरसँग ३-१ सेटले पराजित हुँदै प्रतियोगताबाट बाहिरिएका हुन् । विश्व वरियतामा चौथो
पुरा पढ्नुहोसकाठमाडौँ । जारी एशियन कपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।गएराती सम्पन्न समुह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो ।राउण्ड १६ मा ६ समुहका विजेता
पुरा पढ्नुहोसजिम्बाबे। गत महिना जिम्बाब्वेका खेलाडी वेस्ले मादवेरे र ब्रान्डन मावुटुआमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो । हाल सो परीक्षणपछि दुवैले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको छ । अब जिम्बाब्वे क्रिकेट टोलीले ठूलो
पुरा पढ्नुहोसकाठमाडौं । जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदैँछ ।
पुरा पढ्नुहोसकाठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल हुदैँछन् । आज एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ । अहिलेसम्म पीएम कपमा नेपाल पुलिस
पुरा पढ्नुहोस