खेलकुद
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक एक गोल गरेका थिए । यो
पुरा पढ्नुहोसकाठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । गिरोनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र
पुरा पढ्नुहोसकाठमाडौँ । एसीसी यू-१९ एशिया कपमा नेपालको सेमिफाइनलको सम्भावना समाप्त भएको छ । समुह ए अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेपछि नेपालको सेमिफाइनलको सम्भावना सकिएको हो । अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य
पुरा पढ्नुहोसकाठमाडौँ। एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको हो । यस खेलमा शतक
पुरा पढ्नुहोसकाठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान देव खनालले टस जितेर पहिला
पुरा पढ्नुहोसकाठमाडौँ। वेस्टइण्डिजले इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्टइण्डिजले इङल्याण्डलाई तेस्रो खेलमा डक वर्थ लुइस नियमका आधारमा ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । यो खेलमा बर्षाले प्रभावित गरेपछि खेल
पुरा पढ्नुहोसकाठमाडौँ। इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानको जितमा हाकन कलहानोग्लु, फेडेरिको डिमार्को,
पुरा पढ्नुहोसकाठमाडौँ। फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले नान्तेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नान्तेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।पिएसजीको जितमा ब्राडली बार्कोला र राण्डल कोलो मुआनीले एक एक गोल गरेका
पुरा पढ्नुहोसकाठमाडौँ। इटालियन सिरी ए अन्तर्गत एटलान्टाले एसी मिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलान्टाले एसी मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । एटलान्टाको जितमा एडेमोला लुकम्यानले २ गोल गरेका थिए भने
पुरा पढ्नुहोसकाठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई रियल बेटिसले बराबरीमा रोकेको हो । खेलको ५३औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता
पुरा पढ्नुहोस